लोड हुँदैछ...

मेनु

खोटाङमा माओवादीका राईको अग्रता

खोटाङमा माओवादीका राईको अग्रता

खोटाङ। खोटाङमा नेकपा एमालेका विशाल भट्टराईलाई पछि पार्दै माओवादी केन्द्रका रामकुमार राईले अग्रता लिएका छन्।

पछिल्लो मतपरिणाम अनुसार माओवादीका राईले एक हजार ४३१ मत ल्याएका छन् भने एमालेका भट्टराईले एक हजार ३६० मत प्राप्त गरेका छन्।

यसअघिको निर्वाचनमा एमालेका भट्टराई निर्वाचित भएका थिए। उनी २०७० को निर्वाचनपछि लगातार खोटाङबाट विजयी हुँदै आएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।