सप्ताहव्यापी निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम सम्पन्न

विराटनगर ।  विराटनगर १३ स्थित पूर्वाञ्चल विद्या सदन बोर्डिङ स्कुलको आयोजना तथादृष्टि क्लिनिक, हस्पिटल चौक विराटनगरको सहकार्यमा सञ्चालित सप्ताहव्यापी निःशुल्क स्वास्थ्य जाँच कार्यक्रम आज सम्पन्न भएको छ।

नर्सरीदेखि कक्षा ५ सम्मका ३२५ जना भन्दा बढी विद्यार्थीहरूको अभिभावकको उपस्थितिमा स्वास्थ्य जाँच गराइएको थियोृ । दृष्टि क्लिनिकमा कार्यरत नवजात शिशुतथा बाल रोग बिशेषज्ञ डा. सुमित घिमिरेले विद्यार्थीहरूको स्वास्थ्यजाँच गरेका थिए ।

नियमितरूपमा विद्यार्थीहरूको जाँच गर्ने विद्यालयका प्रिन्सिपल अर्जुन श्रेष्ठले बताए ।

बुधबार, २२ भदौ, २०७९, साँझको ०६:०७ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर