लोड हुँदैछ...

मेनु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु

विराटनगर । इलामको रोङ गाउँपालिका ४ भालु झोडामा सवारी दुर्घटनामा परि एक जना मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको छ ।

आज५ बजे झापाको चार आलिबाट इलामतर्फ गइरहेको मोटरसाइकलमा सवार चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मृतकको पहिचान खुलेको छैन । मे ४ प ८३५५ नम्बरको मोटरसाइकलले मे १ ख ६५४ नम्बरको ट्रक लाई ओभरटेक गर्ने क्रममा दुर्घटना हुँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।