लोड हुँदैछ...

मेनु

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँले बढ्यो

विराटनगर । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाएको छ । निगम सञ्चालक समितिको बिहीबार बसेको बैठकले मूल्यवृद्धि गरेको हो । यससँगै डिजेल र मट्टितेलको मूल्य १७८ रुपैयाँ प्रतिलिटर पुगेको छ ।

यस्तै पेट्रोल, हवाइ इन्धन र ग्यासको मूल्य भने यथावत रहेको निगमले जनाएको छ । बढेको मूल्य बिहीबार मध्यरातिदेखि लागू भएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।