लोड हुँदैछ...

मेनु

मोरङ क्षेत्र नम्बर बाट ४ जनाको नाम सिफारीस

मोरङ क्षेत्र नम्बर  बाट ४ जनाको नाम सिफारीस
विराटनगर । नेकपा एकीकृत समाजवादीले क्षेत्र नम्बर ४ (ख) बाट ४ जना आकाक्षिको नाम सिफारिस गरेको छ ।
क्षेत्रीय कमान्ड बैठकले प्रदेशसभामा ४ जना आकाक्षिको नाम जिल्ला कमिटी मोरङलाई सिफारिस गरेको हो । पोलिडब्युरो सदस्य महेश  रेग्मी निलम ढुङ्गेल, हिरा मिरा दाहाल र युवराज राजबशिको नाम सिफारिस गरेको छ ।
केन्द्रमा गठबन्धन गर्ने भनेर शीर्ष नेताहरू लागिरहँदा मोरङमा भने एकीकृत समाजवादीले चुनावी अभियानलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।