लोड हुँदैछ...

मेनु

धान खेत र काभ्रे गाउँ

धान खेत र काभ्रे गाउँ

संखुवासभाको खाँदबारी नगरपालिका –३ र ४ को सिमाना रहेको हरियाली धान खेतका फाँट र काभ्रे गाउँ । खेतमै मुल पलाउने भएकाले चिसो पानीमा धान निकै राम्रो फल्छ । सो क्षेत्र धानलगायतका कृषिजन्य उत्पादनका हिसाबले उत्कृष्ट मानिन्छ ।
तस्वीर  :भविन कार्की

 

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।