विराटनगर । एमाले अध्यक्ष केपी शर्मा ओलीको गृह जिल्लामा नेपाली कांग्रेसले धेरै वडा जितेको छ । हालसम्म सार्वजनिक ४० वडाको विवरण अनुसार कांग्रेसले १७ वडामा जित हात पार्दै पहिलो स्थान प्राप्त गरेको हो ।
एमालेले भने १४ वडामा जितेको छ । ३ वडामा राप्रपा र ३ वडामा स्वतन्त्रले जितेका छन् भने २ वडामा माओवादी सीमित बनेको छ । यस्तै नेकपा एमालेबाट विभाजित भएको नेकपा एसले १ वडा जितेको छ ।
झापाका वडागत विवरण
कचनकवल गाउँपालिका
वडा नं. १ कांग्रेस
वडा नं. २ एमाले
वडा नं. ३ कांग्रेस
वडा नं. ४ कांग्रेस
वडा नं. ५ कांग्रेस
कन्काइ नगरपालिका
वडा नं. ४ एमाले
वडा नं. ५ एमाले
वडा नं. ६ एमाले
वडा नं. ७ कांग्रेस
वडा नं. ८ कांग्रेस
वडा नं. ९ एमाले
कमल गाउँपालिका
वडा नं. १ कांग्रेस
वडा नं. २ नेकपा एस
वडा नं. ३ एमाले
गौरादह नगरपालिका
वडा नं. १ एमाले
वडा नं. २ कांग्रेस
वडा नं. ३ स्वतन्त्र
झापा गाउँपालिका
वडा नं. १ कांग्रेस
वडा नं. २ कांग्रेस
वडा नं. ३ स्वतन्त्र
बाह्रदशी गाउँपालिका
वडा नं. १ कांग्रेस
वडा नं. २ कांग्रेस
वडा नं. ३ कांग्रेस
वडा नं. ४ स्वतन्त्र
वडा नं. ५ राप्रपा
बुद्धशान्ति गाउँपालिका
वडा नं. १ एमाले
वडा नं. २ कांग्रेस
भद्रपुर नगरपालिका
वडा नं. १ एमाले
वडा नं. २ कांग्रेस
वडा नं. ३ राप्रपा
वडा नं. ४ माओवादी
वडा नं. ५ कांग्रेस
वडा नं. ६ कांग्रेस
मेचीनगर नगरपालिका
वडा नं. १ एमाले
विर्तामोड नगरपालिका
वडा नं. १ एमाले
वडा नं. २ एमाले
शिवसताक्षी नगरपालिका
वडा नं. १ एमाले
हल्दिबारी गाउँपालिका
वडा नं.१ राप्रपा
वडा नं. २ माओवादी
वडा नं. ३ एमाले