भोजपुर नगरपालिकामा काँग्रेस र एमाले विजयी

भोजपुर । भोजपुरको भोजपुर नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका कैलाशकुमार आले विजयी भएका छन् ।

आलेले ५६१५ मत प्राप्त गरी नगरको मेयर जितेका हुन् । उनका प्रतिष्पर्धी एमालेका भरतकुमार तामाङले ५१०० मत मात्रै प्राप्त गरे । आले निवर्तमान मेयर हुन् ।

नगरको उपमेयरमा भने नेकपा एमालेका निर्मला शेर्पा निर्वाचित भएकी छन् । उनले ५५०० मत ल्याउँदा काँग्रेसकी ममिता राईले ५१३३ मत पाएकी छन् । पराजित भएकी राई निवर्तमान उपमेयर हुन् ।

जेष्ठ ३, २०७९, बिहानको ११:५५ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर