लोड हुँदैछ...

मेनु

मोरङको जहदामा माओवादीले खाता खोल्यो

मोरङको जहदामा माओवादीले खाता खोल्यो

विराटनगर । मोरङको जहदा गाउँपालिका ६ नं। वडामा माओवादी केन्द्रका उम्मेदवार सूर्यनारायण मण्डल वडाअध्यक्षमा विजयी भएका छन् ।

माओवादी केन्द्रका उम्मेदवार मण्डलले ४०२ मत पाएर बिजयी हुँदा उनका निकटतम प्रतिद्धन्द्धी जनता समाजवादी पार्टीका जगदिश सिंहले ३५२ मत मात्र प्रात गरे ।

जहदा गाउँपालिको २ र ५ नम्बर वडा अहिले गणाना भइरहेको छ । हदाको २ मा पनि माओवादीका उम्मेदवार सुरेश हेमरनले ८७ मतले अग्रता कायम गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।