लोड हुँदैछ...

मेनु

विराटनगरका अशोकको पानीमा डुबेर मृत्यु

विराटनगरका अशोकको पानीमा डुबेर मृत्यु

विराटनगर । मोरङको विराटनगरका एक पुरुषको पानीमा डुबेर मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर–१९ घर भई जहदा गाँउपालिका–३ जयरामपुरमा बस्दै आएका ४० वर्षीय अशोक ऋसिदेव रहेका छन् ।

आज बिहान पौने ८ बजे कटहरी गाँउपालिका–३ स्थितमा रहेको नहरको पानीमा डुबि उनको मृत्यु भएको हो । घटनाको जानकारी पाए लगतै वडा प्रहरी कार्यालय विराटनगर (ख) हाटखोला र जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटी गई घटना सम्बन्धमा थप अनुसन्धआन भईरहेको प्रहरीले जनाएको छ ।

-फाइल तस्बिरः हाम्रोमत

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।