लोड हुँदैछ...

मेनु

पूर्वी पहाडी जिल्लामा हिमपात (फोटो )

पूर्वी पहाडी जिल्लामा हिमपात (फोटो )

विराटनगर । पूर्वी पहाडी जिल्लाको विभिन्न स्थानमा भारीहिमपात परेको छ । तेह्रथुममा रहेको गुराँसको राजधानी तिनजुरे, मिल्के, जलजले क्षेत्र सगै तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको संगम स्थल गुफा पोखरी लगायत स्थानमा भारी हिमपात परेको पत्रकार महासंघ तेह्रथुमका अध्यक्ष अमृत बास्तोलाले जानकारी दिए । उनका अनुसार बाक्लो हिउँ र चिसोका कारण जनजीवन प्रभावित बनेछ ।

तस्वीरहरु : अमृत बास्तोला

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।