दमकमा दुर्घटना १ को मृत्यु

विराटनगर । झापाको दमक नगरपालिका–४ मा सवारी दुर्घटनामा परि १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा कमल गाउँपालिका-५ का २१ वर्षीय निर्मल खवासको रहेका छन् ।

गए राति बा ३ ख ८६२७ नम्बरको हायसबाट निस्किने क्रममा झरेर घाइते भएका खवासलाई उपचारको लागि नोबेल अस्पताल विराटनगर पुरईएकोमा उपचारको क्रममा राती पौने १२ बजे मृत्यु भएको हो ।

गाडी तथा गाडी चालक धनकुटा नगरपालिका–१० का २७ वर्षीय प्रेम कार्कीलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।

पुस ७, २०७८, दिउँसोको १२:०४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर