त्रिपाठीले खोल्ने भए नयाँ पार्टी, २८ गते पार्टी घोषणा गर्दै

विराटनगर। सांसद हृयदेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन् । त्रिपाठीले आफ्नो नेतृत्वमा जनता प्रगतिशील पार्टीखोल्ने तयारी गरेका हुन् ।

उनले भने,“२८ गते पार्टी घोषणाको कार्यक्रम राखेका छौं । त्यो दिन पार्टीको नाम, झण्डा र राजनीतिक दस्तावेज सार्वजनिक गर्छौं ।”
अहिले आफूले बनाउन लागेको पार्टीमा तत्कालीन स्वतन्त्र राजनीतिक समूहमा आवद्ध नेताहरु मात्र नभई अरु पनि रहेको त्रिपाठीले बताए ।

शुक्रबार, २४ मंसिर, २०७८, दिउँसोको १२:२४ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर