प्रदेश १ का को–को जनप्रतिनिधिले रोजे नेकपा एस ? (१९४ जनाको नामावली)

विराटनगर । प्रदेश १ अन्तर्गत पर्ने १४ जिल्लाका स्थानीय तहका १९४ जना निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एमाले परित्याग गरी नेकपा (एकीकृत समाजवादी)को पक्षमा सनाखत गरेका छन् ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न ल्याइएको अध्यादेश २०७८ बमोजिम विभाजित दल रोज्न निर्वाचन आयोगले मंगलबारसम्मको समय दिएकोमा दुई जिल्ला समन्वय समितिका प्रमुखसहित १८२, संघीय सांसद २ र प्रदेश सांसद १० जना गरी १९४ जना जनप्रतिनिधिले नयाँ पार्टी रोजेका हुन् ।

प्रदेश १ मा एकीकृत समाजवादीमा सनाखत गर्ने स्थानीय तहका जनप्रतिनिधिको नामावली

पाँचथर (११)

सन्तोष सेन्चुरी, सदस्य, जिल्ला समन्वय समिति
बालकृष्ण शेर्मा वडा अध्यक्ष, कुम्मायक–२
भक्तबहादुर विक, कार्यापालिका सदस्य, कुम्मायक
रेनुका आङ्बो, कार्यापालिका सदस्य, फालेलुङ
श्रीप्रसाद जबेगु, वडाध्यक्ष, फालेलुङ–१
यमुना भण्डारी, वडा सदस्य, फालेलुङ–१
तारा विश्वकर्मा, वडा सदस्य, फालेलुङ–१
राजकुमार पन्दाक, वडा सदस्य, हिलिहाङ–५
दुर्गा योङ्हाङ, वडा सदस्य, याङवरक–५
नन्दकिशोर आचार्य, वडा सदस्य, फिदिम–१२
शर्मिला नेपाली, वडा सदस्य, फिदिम–१२

झापा (७)

पदम लिम्बू, जिसस सदस्य
लक्ष्मी पाख्रिन, कार्यपालिका सदस्य, मेचीनगरपालिका
नविन इजम, वडाध्यक्ष, शिवसताक्षी–५
अर्जुन मेचे, वडा सदस्य, अर्जुनधारा–६
होम दुलाल, वडा सदस्य, अर्जुनधारा–३
इश्वर दहाल, वडा सदस्य, झापा गाउँपालिका–७
कुन्जा रुचाल, वडा सदस्य, भद्रपुर–९

मोरङ (८ जनामध्ये दुई जनाको नाम खुल्न बाँकी)

मछिन्द्रकुमार कार्की, वडा अध्यक्ष, उर्लाबारी–१
टंक ढकाल, वडा अध्यक्ष, रतुवामाई–१०
कासिम मियाँ, वडा अध्यक्ष, बुढीगंगा–४
रमेशकुमार खनाल, वडा अध्यक्ष, बुढीगंगा–५
लीलादेवी पासवान, वडा सदस्य, बुढीगंगा–५
सुशीला सापकोटा, वडा सदस्य, विराटनगर–४

सुनसरी (६)

कैलास अग्रवाल, कार्यपालिका सदस्य, धरान
गौरी परियार, कार्यपालिका सदस्य, इटहरी
सन्तोष परियार, वडा सदस्य, इटहरी
पर्शुराम आचार्य, वडा सदस्य, बराहक्षेत्र–७
सुष्मा विक, वडा सदस्य, बराहक्षेत्र–७
राजेश दहाल, वडा सदस्य, इनरुवा–६

उदयपुर (२८)

वलदेव चौधरी, नगर प्रमुख, त्रियुगा
मानबहादुर केप्छाकी, अध्यक्ष, गढी
अवधेशप्रसाद चौधरी, वडाध्यक्ष, त्रियुगा–३
पशुपति चौधरी, वडाध्यक्ष, त्रियुगा–१३
कर्णमाया मगर, वडाध्यक्ष, उदयपुरगढी–७
बेगबहादुर आले मगर वडाध्यक्ष, कटारी–९
केशरकुमार खड्का, वडाध्यक्ष, सुनकोसी–५
गुरूमणि कुमाई, गाउँ कार्यपालिका सदस्य, सुनकोसी
थमान विक, कार्यपालिका सदस्य, गढी
जयराम पंजियार, वडा सदस्य
खिलराज कार्की, वडा सदस्य
शकुन्तला विक, वडा सदस्य
प्रेम बहादुर थापा मगर, वडा सदस्य
दिपक थापा, वडा सदस्य
गीता कुमारी सार्की, वडा सदस्य
निर्मला खप्तरी मगर, वडा सदस्य
गोपाल सापकोटा, वडा सदस्य
हृदय विक्रम तामाङ, वडा सदस्य
श्याम नारायण चौधरी, वडा सदस्य
विल कुमारी चौधरी, वडा सदस्य
चिनवीर दनुवार, वडा सदस्य
यमबहादुर मगर, वडा सदस्य
सोममाया गजमेर, वडा सदस्य
धमला विक, वडा सदस्य
पेशल कुमार राई, वडा सदस्य
अम्बर बहादुर लायो मगर, वडा सदस्य
प्रथम लाल चौधरी, वडा सदस्य
भगवान्नद दास चौधरी, वडा सदस्य

खोटाङ (११)

बबि चाम्लिङ, प्रमुख, जिल्ला समन्वय समिति
उदयबहादुर कार्की, सदस्य, जिल्ला समन्वय समिति
रञ्जना राई, जिल्ला समन्वय समिति सदस्य
भुवलराज राई, वडा अध्यक्ष, बराहपोखरी–४
हरिबहादुर मगर, वडा सदस्य
हरिबहादुर राई, वडा सदस्य
अनुपम चाम्लिङ, वडा सदस्य
हरि चाम्लिङ, वडा सदस्य
प्रकाश राई, वडा सदस्य
रामकुमार बस्नेत, वडा सदस्य
शिवकुमार राई, वडा सदस्य

ओखलढुङ्गा (१)

मावर सुनुवार, कार्यपालिका सदस्य, लिखु गाउँपालिका

भोजपुर (६)

ममित राई, उपप्रमुख, भोजपुर नगरपालिकाका
ठण्डबहादुर विक, कार्यपालिका सदस्य, षडानन्द नगरपालिका
सुमन राई, कार्यसमिति सदस्य, षडानन्द नगरपालिका
ईन्द्रवती राई, उपाध्यक्ष, टेम्केमैयुम गाउँपालिका
राधिका तामाङ, वडा सदस्य
विशाल राई, वडा सदस्य, षडानन्द नगरपालिका

सङ्खुवासभा (१५)

सुमन शाक्य, प्रमुख, जिल्ला समन्वय समिति सङ्खुवासभा
डेगेश्वरी श्रेष्ठ, उपप्रमुख, खाँदबारी नगरपालिका
कृष्णबहादुर खड्का, वडाध्यक्ष, पाँचखपन–७
छत्रबहादुर न्यौपाने, वडाध्यक्ष, पाँचखपन–८
याम सुब्बा, वडाध्यक्ष, सभापोखरी–५
मधु तामाङ, कार्यपालिका सदस्य, पाँचखपन
मैया गदाल, कार्यपालिका सदस्य, पाँचखपन
पेमा छिरिङ शेर्पा, कार्यपालिका सदस्य, पाँचखपन
पदमकेशर राई, कार्यपालिका सदस्य, पाँचखपन
सरस्वती विक, सदस्य, जिल्ला समन्वय समिति
अमृत तामाङ, वडासदस्य
तारा विश्वकर्मा, वडासदस्य
मछिन्द्र खड्का, वडासदस्य
बुद्धमाया विश्वकर्मा, वडासदस्य
अमृता विक, वडासदस्य

तेह्रथुम (२)

मानबहादुर लिम्बू, अध्यक्ष, आठराई गाउँपालिका
शिवनाथ खापुङ, वडाध्यक्ष, मेन्छायम गाउँपालिका–५

धनकुटा (७)

बंगला राई, उपप्रमुख, जिल्ला समन्वय समिति
सोवित निरौला, वडाध्यक्ष–४, पाख्रीवास
राजकुमार राई, वडाध्यक्ष–३, साँगुरीगढी
सुरेन्द्र पौडेल, वडाध्यक्ष, महालक्ष्मी–१
योगेन्द्र राई, वडाध्यक्ष, सहिदभूमि–३
तिलबिक्रम लिम्बू, वडा सदस्य
अप्सरा शङ्कर, वडा सदस्य

ताप्लेजुङ (२१)

देवीमाया नेपाली, जिसस उपप्रमुख, ताप्लेजुङ
कल्पना तुम्वाहाम्फे, उपाध्यक्ष, मेरिङदेन
मञ्जु भट्टराई, उपाध्यक्ष, त्रिवेणीगाउँपालिका
सुरेन्द्र लिम्बू, वडाध्यक्ष, मेवाखोला–२
ठाकुर लिम्बू, वडाध्यक्ष, मेरिङदेन–६
मोहन न्यौपाने, वडाध्यक्ष, फुङलिङ–२
डम्बरबहादुर लिम्बू, वडाध्यक्ष, त्रिवेणी आठराई–४
गणेशप्रसाद भण्डारी, वडाध्यक्ष, मेरिङदेन–३
निमा तेन्जी शेर्पा, सदस्य, जिसस
नेताकुमारी परियार, कार्यपालिका सदस्य, फुङलिङ
दोर्जी शेर्पा, कार्यपालिका सदस्य, मेरिङ्देन गाउँपालिका
सूर्य बराइली, कार्यपालिका सदस्य, मेरिङदेन गाउँपालिका
गोमाया साँवा, कार्यपालिका सदस्य, मेरिङ्देन गाउँपालिका
जितहाङ थुलुङ, वडा सदस्य
धनकुमार लिम्बू, वडा सदस्य
दानुप शेर्पा, वडा सदस्य
गंगाप्रसाद यत्सो, वडा सदस्य
मछिन्द्र नाल्बो, वडा सदस्य
पूर्णबहादुर कामी, वडा सदस्य
मानबहादुर लिम्बू, वडा सदस्य
दिलमाया नेपाली, वडा सदस्य

इलाम (५८)

रणबहादुर राई, प्रमुख, सूर्योदय
जिबहादुर राई, अध्यक्ष, माईजोगमाई
चित्रकला बराइली, उपप्रमुख, जिल्ला समन्वय समिति
दाताराम सन्जेल, वडाध्यक्ष, माइजोगमाई–५
चन्द्रकुमार सुब्बा, वडाध्यक्ष, सूर्योदय–२
मधुसुदन लामिछाने, वडाध्यक्ष, सूर्योदय–४
प्रेमबहादुर तामाङ, वडाध्यक्ष, सूर्योदय–५
शिवकुमार बस्नेत, वडाध्यक्ष, सूर्योदय–६
सुवास कुमार राई, वडाध्यक्ष, सूर्योदय–८
देबेन्द्र शर्मा, वडाध्यक्ष, सूर्योदय–९
पेमा उगेन लामा, वडाध्यक्ष, सूर्योदय–१०
टेकबहादुर राई, वडाध्यक्ष, सूर्योदय–११
सोनाम छिरिङ लामा, कापा सदस्य, सूर्योदय
नरमाया मुखिया, कापा सदस्य, सूर्योदय
वीरबहादुर लाप्चा, कापा सदस्य, सूर्योदय
शशीकला लाप्चा, कापा सदस्य, सूर्योदय
पूर्णबहादुर बस्नेत, सदस्य, जिल्ला समन्वय समिति
रणबहादुर राई, सूर्योदय प्रमुख
टेकबहादुर कटुवाल, वडासदस्य
हेमराज लिम्बू, वडासदस्य
टिकाबहादुर खत्री, वडासदस्य
राजकुमार राई, वडासदस्य
मन बहादुर बेघा, वडासदस्य
मनकुमारी लिम्बू, वडासदस्य
विष्णुमाया राई, वडासदस्य
रेणुका खाती, वडासदस्य
देवीप्रसाद खरेल, वडासदस्य
माहानन्द अधिकारी, वडासदस्य
हरिबहादुर लुङ्गेली, वडासदस्य
सूर्यकुमारी राई, वडासदस्य
सचिन राई, वडासदस्य
जयकुमार राई, वडासदस्य
वीरबहादुर भुजेल, वडासदस्य
कालीका राई, वडासदस्य
लालबहादुर राई, वडासदस्य
मनबहादुर राई, वडासदस्य
लीलादेवी रसाइली, वडासदस्य
डिल्ली प्रसाद आचार्य, वडासदस्य
उदय लावती, वडासदस्य
मित्रकुमार राई, वडासदस्य
सीताराम रेग्मी, वडासदस्य
हरिमाया दर्जी, वडासदस्य
बिमला बिसंखे, वडासदस्य
सुरेन्द्र गोले, वडासदस्य
हेमप्रसाद लिम्बू, वडासदस्य
अनिल लिम्बू, वडासदस्य
लोकनाथ नेपाल, वडासदस्य
दिलमाया गजमेर, वडासदस्य
धनमाया लाप्चा, वडासदस्य
मनबहादुर लाप्चा, वडासदस्य
हिरा महरा दर्जी, वडासदस्य
टीकादेवी गौतम, वडासदस्य
त्रिष्णा लोहार, वडासदस्य
गीता विश्वकर्मा, वडासदस्य
पूर्णबहादुर राई, वडासदस्य
कमलबहादुर राई, वडासदस्य
लोकबहादुर घिमिरे, वडासदस्य
पार्वती गजमेर, वडासदस्य

सोलुखुम्बु (०)

बुधबार, २३ भदौ, २०७८, दिउँसोको ०१:११ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर