लोड हुँदैछ...

मेनु

क्रुरताको पराकाष्ठाः संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

क्रुरताको पराकाष्ठाः संखुवासभामा एकै परिवारका ६ जनाको हत्या

विराटनगर । संखुवासभाको मादी नगरपालिका १ को उम्लिङमा एकै परिवारका ६ जनाको हत्या भएको छ।

प्रदेश नम्बर १ का प्रवक्ता तथा प्रहरी उपरीक्षक नविनराज राईका अनुसार ६ जनाको हत्या भएको छ । एक जना घाइते रहेको उनले बताए।

‘६ जनालाई काटेको भन्ने खबर आएको छ। हाम्रो टोली भर्खरै पुगेको छ’, उनले भने ‘एक जना वृद्ध मान्छे जोगिएको हो कि भन्ने छ। उपचारको लागि ल्याउने प्रयास भएको छ।’

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।