लोड हुँदैछ...

मेनु

छानविन समितिले बुझायो प्रतिवेदन

घटनामा एसएसबीको संलग्ता ठहर

घटनामा एसएसबीको संलग्ता ठहर

विराटनगर । जयसिंह धामी तुइनबाट खसेको घटना छानविन गर्न सरकारले गठन गरेको समितिले भारतीय एसएसबीको संलग्नता रहेको ठहर गर्दै सरकारलाई प्रतिवेदन बुझाएको छ ।

मंगलबार गृहमन्त्री बालकृष्ण खाँडलाई प्रतिवेदन बुझाउँदै तुइन काटिदिने कार्यमा एसएसबीको संलग्नता रहेको ठहर गरेको हो । दार्चुला घटना छानविन गर्न बनेको समितिले आजै गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।