लोड हुँदैछ...

मेनु

विराटनगरस्थित पोखरिया माविका ४० शिक्षकलाई ल्याप्टप

विराटनगरस्थित पोखरिया माविका ४० शिक्षकलाई ल्याप्टप

विराटनगर । पोखरीया माध्यमिक विद्यालय विराटनगरका ४० जना शिक्षकले ल्यापटप प्राप्त गरेका छन् । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले शिक्षकहरुलाई एक कार्यक्रमका बीच बिहीबार ल्यापटप वितरण गरेका हुन् ।

शिक्षकको १६ प्रतिशत र बाँकी विद्यालयको लगानीमा ‘डेल कोर आइ फाइभ’ ल्यापटप वितरण गरिएको हो । बाँकी ३० जना शिक्षकलाई दोस्रो चरणमा वितरण गर्ने विद्यालयले जनाएको छ । पोखरीया माध्यमिक विद्यालय विराटनगरकै नमूना सामुदायिक विद्यालय हो ।

5 प्रतिक्रियाहरू

5 प्रतिक्रियाहरू

Deo narayan yadav
July 23, 2021 3:42 PM

Very good . तर अरु स्कूल लाई पनि कम से कम 1-1 वटा दिदा रार्मौ हुन्थीयौ

Amit
July 25, 2021 3:51 PM

Aru school ko okat xaina jasto layo… Tapaiko bichar ma khali mahgo sulk matra lina aaux hola…. Online class ko bahana ma padhai kehi hudaina online class ma…

Chandan Yadav
July 23, 2021 9:51 PM

सर्हानिय कार्य। अन्य बिद्यालयका शिक्षकहरूलाई पनि यस्तै सुविधा उपलब्ध होस्। शुभकामना।।

shyam chaudhary
July 25, 2021 12:46 PM

hamro palo ko 1 ta techer ra xa

Chandan shahu
July 26, 2021 7:40 PM

राम्रो काम गर्नु भएको छ.

प्रतिक्रियाहरू बन्द छन्।