लोड हुँदैछ...

मेनु

मुख्यमन्त्री गुरुङले दिए राजिनामा, उपधारा (२) बमोजिम सरकार गठन गर्न आव्हान

मुख्यमन्त्री गुरुङले दिए राजिनामा, उपधारा (२) बमोजिम सरकार गठन गर्न आव्हान

पोखरा । अविश्वासको प्रस्तावमा मतदान हुनु अघिल्लो दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले राजीनामा दिएका छन् ।

गुरुङले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत समेत गर्दै संविधानको धारा १६९ को उपधारा २ अन्तर्गत सरकार तीन दिनभित्र सरकार गठन गर्न दलहरुलाई आव्हान गरेकी छिन् ।

प्रदेश प्रमुख सीताकुमारी पौडेलसमक्ष गुरुङले अपरान्ह राजीनामा बुझाएका थिए । त्यसअघि आज नेकपा एमाले संसदीय दलको बैठक बसेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds