लोड हुँदैछ...

मेनु

प्रतिनिधिसभा विघटनविरुद्ध उर्लिएको विराटनगर (फोटो फिचर)

प्रतिनिधिसभा विघटनविरुद्ध उर्लिएको विराटनगर (फोटो फिचर)

विराटनगर । प्रतिनिधिसभा विघटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को १ नं. प्रदेश समितिले आज विराटनगरमा बृहद् प्रदर्शन गरेको छ ।

प्रदेश १ का विभिन्न जिल्लाबाट आएका नेकपा कार्यकर्ताले मुख्य सडकको जनआन्दोलन चोकको दायाँबायाँ ढाकेका कारण विराटनगरको आवागमन ठप्प बनेको थियो ।

प्रतिनिधि सभा विघटनविरुद्ध आयोजित बिरोध सभालाई नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, स्थायी समिति सदस्य योगेश भट्टराई र प्रदेश १ इञ्चार्ज भीम आचार्यले सम्बोधन गर्नुभएको थियो ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

कृष्णप्रसाद सापकोटा
January 30, 2021 4:27 AM

एकलाख माथिको जनसहभागिता थियो ।

प्रतिक्रियाहरू बन्द छन्।