सामाजिक सञ्जालमा सरकारको चर्को आलोचना

विराटनगर । सामाजिक सञ्जालमा भएका टिप्पणीहरुलाई हेर्दा पछिल्लो दुई दिन सरकारको चर्को आलोचना भएको पाइएको छ ।

सांसदहरुलाई दसैं खर्च दिने र कोरोना संक्रमित नागरिकको उपचार सरकारले नगर्ने निर्णयप्रति सर्वसाधारणले असन्तुष्टि जनाउँदै सरकारको तिब्र आलोचना गरेका हुन् ।

राजनीतिको उच्च तहदेखि जनसाधारण सम्मले सरकारको आलोचनामा विविध प्रतिकृया दिएका छन् । सामाजिक सञ्जालमा भेटिएका केही प्रतिकृयाहरु यस्ता छन् :

सोमबार, ०३ कार्तिक, २०७७, साँझको ०७:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर