लोड हुँदैछ...

मेनु

विराटनगरमा १०० सहित मोरङमा १७४ संक्रमित थपिए

विराटनगरमा १०० सहित मोरङमा १७४ संक्रमित थपिए

विराटनगर । विराटनगरमा १०० सहित पछिल्लो २४ घण्टामा मोरङमा १७४ जनामा कोरोना देखिएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार विराटनगरमा ३४ महिला र ६६ पुरुष निर्वाचित भएका छन् ।

मोरङको रंगेलीमा ४ महिला र ८ पुरुष, बेलबारीमा ३ महिला र ६ पुरुष, उर्लाबारीमा ३ महिला र ५ पुरुष, बुढीगंगामा २ महिला र ५ पुरुष, लेटाङमा ५ महिला र २ पुरुष, सुन्दरहरैचामा ३ महिला र २ पुरुष, कटहरीमा २ महिला र ३ पुरुष, धनपालथानमा ४ महिला र २ पुरुष, केराबारीमा ३ पुरुष, पथरीशनिश्चरेमा १ महिला र २ पुरुष, कानेपोखरीमा १ महिला र १ पुरुष, सुनवर्षीमा २ पुरुष, जहदामा १ पुरुष, जहदामा १ महिला र स्थानीय तह नखुलेका १ महिला ३ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।