प्रदेश नम्बर ५ को नाम लुम्बिनी पारित

विराटनगर । प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ।

मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो । ८३ जनाले भोट हालेका छन्।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिनुभयो। प्रदेशसभाले मंगलबार नै स्थायी राजधानी दाङको भालुवाङ (देउखुरी) राख्ने निर्णय गरेको छ । दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए ।

राजधानीको पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको छ ।

मङ्गलबार, २० असोज, २०७७, दिउँसोको ०४:१६ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर


You cannot copy content of this page