प्रदेशसभा सञ्चालनको विषयमा निर्णय गर्न सर्वदलीय बैठक सुरु
विराटनगर । कोशी प्रदेशको सर्वदलीय बैठक सुरु भएको छ। बैठकमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका जिम्मेवार नेताहरु, सभामुख, सरकारका मन्त्रीहरु आदि सहभागी छन् । प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा सुरु भएको बैठकमा प्रदेशका सभामुख अम्बर बहादुर विष्ट, सरकारका प्रवक्ता