देवानगन्जमा राहत वितरण सुरु

विराटनगर । सुनसरीको देवानगन्ज गाउँपालिकाले ७ वटै वाडामा राहत वितरण थालेको छ।

गाउँपालिकाले २०६८ को जनगणनामा समाबेस ८ सय ९ घरधुरीका मध्य शुक्रबार ४ सय ३ घरधुरीका अति विपन्न र ज्याला मजदुरी गरि जिबिकोपार्जन गरेकालार्इ १५ किलो चामल, १ किलो दाल, १ किलो नुन र १ लिटर तेल वितरण गरेको हो ।

राहत वितरणमा सामाजिक दुरीलार्इ ख्याल गरि राहत वितरण गरिएको गाउँपालिकाका संचार अधिकृत जनार्दन मेहताले जानकारी दिनुभयो ।

शनिबार, ०६ बैशाख, २०७७, बिहानको ०९:५२ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर