लोड हुँदैछ...

मेनु

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

ट्याक्टरको ठक्करबाट एकजनाको मृत्यु

झापा । झापामा आज भएको दुर्घटनामा एकजनाको मृत्यु भएको छ । अर्जुनधारा नगरपालिका–४ का १७ वर्षीय मनकुमार थापाको मृत्यु भएको हो ।
बिरिङ खोला तर्फ जाँदै गरेको मे १ त ४९११ नम्बरको ट्याक्टरले ठक्कर दिंदा थापाको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।