लोड हुँदैछ...

मेनु

राजनीति

प्रधानमन्त्री कपमा कोशीले तोड्यो हारको शृंखला

विराटनगर । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा आइतबारको खेलमा कोशी प्रदेशले पहिलो जित निकालेको छ। पछिल्ला चार खेलमा लगातार हार...

नेकपा एसले मनायो मोरङले होली

विराटनगर । नेकपा (एकीकृत समाजवादी) मोरङ जिल्ला कमिटी र विराटनगर महानगर कमिटीले शुक्रबार संयुक्त रूपमा होली उत्सव मनाएका छन्। महानगर...

महेन्द्र मोरङ क्याम्पसका स्ववियु सभापति पौडेलसहित ६ जना पक्राउ

विराटनगर । विराटनगरको महेन्द्र मोरङ क्याम्पसका स्वतन्त्र विद्यार्थी युनियन ९स्ववियु० सभापति जसवन्त पौडेलसहित ६ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ।...

कोशी प्रदेशसभा पहिलो पटक गैरसरकारी विधेयक दर्ता

विराटनगर । कोशी प्रदेशसभामा पहिलो पटक गैरसरकारी विधेयक दर्ता भएको छ । प्रदेशभित्र बोलिने सबै राष्ट्रभाषाहरूको संरक्षण, सम्बद्र्धन तथा विकास...

प्रधानमन्त्रीले प्रदेशसभामा सम्बोधन गरेर रहर मात्रै पूरा गरे : राजेन्द्रकुमार राई

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली बोलक्कड व्यक्ति नै हो । उहाँ बोल्दा चोटिलो र धारिलो बोल्ने व्यक्ति पनि...

अखिल क्रान्तिकारीले आगजनी घटनाको जनायो विरोध

विराटनगर । अखिल क्रान्तिकारी महेन्द्र मोरङ क्याम्पस कमिटीले विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा स्थापना गरिएको निर्वाचन कार्यालयमा भएको आगजनीको घटनाप्रति कडा...

महेन्द्र मोरङको स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारी एक्लै भिड्दै

विराटनगर । आगामी चैत ५ गते हुने स्ववियू निर्वाचनमा अखिल क्रान्तिकारीले महेन्द्र मोरङ क्याम्पसमा एक्लै प्रतिस्पर्धामा उत्रिएको छ । स्ववियू...

धनपालथान अस्पताल निर्माण रोकियो , आधा बनिसकेको भवन अध्यक्षले फेरि शिलान्यास गर्नखोज्दा…

विराटनगर । मोरङको धनपालथान गाउँपालिका ५ बबिया टोलमा तीन वर्षअघि १५ शैय्याको अस्पताल शिलान्यास भएको थियो । उक्त भवनको निर्माण...