गृहपृष्ठ आर्थिक

आर्थिक

रणनीतिक योजनाबारे छलफल चलाउँदै उद्योग संगठन मोरङ

विराटनगर । उद्योग संगठन मोरङले आफूले अघि सारेको रणनीतिक कार्यक्रमबारे छलफल थालेको छ । आर्थिक एवं औद्योगिक क्षेत्रको विकासको माध्यमबाट...

खोलाको बालुवामा पैसा फलाउनेहरु

बितेको हप्ता हामी आगामी वर्षको कृषि योजनाका लागि संभावनाका क्षेत्रहरु र गर्नुपर्ने कामहरुको खोजी गर्ने उद्देश्यका साथ सरोकारवालाहरुसँग भेटघाट गर्दैथियौं...

मोरङ व्यापार संघलाई उत्कृष्ट संघको सम्मान

विराटनगर । प्रदेश १ बाट ‘क’ वर्गको उत्कृष्ट उद्योग वाणिज्य संघको रुपमा मोरंग व्यापार संघ सम्मानित भएको छ । ‘उद्योग...

अलमलियो वृहत विराट क्षेत्रको अवधारणा

विराटनगर । मोरङ र सुनसरीलाई समेटेर प्रदेश १ सरकारले अघि सारेको वृहत विराट क्षेत्रको अवधारणा अलमलमा परेको छ । प्रदेश...

इटहरीमा बहुवर्षे योजना निर्माण सुरु

इटहरी । इटहरी उपमहानगरमा चालु आर्थिक वर्षका वहुवर्षे योजना निर्माण सुरु गरिएको छ । इटहरी ७ नम्वर वडावाट वहुवर्षे योजना...

जर्नल चोरी गरेको छानबिन समितिको निष्कर्ष

विराटनगर । त्रिभुवन विश्वविद्यालयका अवकाश प्राप्त प्राध्यापकहरुले नै विदेशी प्राध्यापकहरुको अनुसन्धान लेख चोरेर आफ्नो नाममा साभार गरेको खुलेको छ ।...

जीवन विकास समाजद्धारा ५ करोडको अक्षयकोष स्थापना

विराटनगर । गरिबी रहित नेपालको लक्ष्य लिई स्थापना भएको मोरङको जीवन विकास समाजले ५ करोडको अक्षयकोष स्थापना गरेको छ ।...

इनरुवामा बन्यो नयाँ प्रतिमा

विराटनगर । सुनसरी र इनरुवा नगरपालिकाको मुख्य बजार क्षेत्रमा इनार तथा पुरानो समयको जनजीवन झल्किने प्रतिमाहरू मङ्गलबार अनावरण गरिएको छ...

तस्करी गरेर ल्याएको मोवाइलको ब्याट्री र उपकरण बरामद

विराटनगर । भारतदेखि अवैध रूपमा तस्करी भएर आएको मोवाइलको ब्याट्री र मोवाइल बनाउने उपकरणहरू सशस्त्र प्रहरीले बरामद गरेको छ ।...

‘मेरो देश, मेरै उत्पादन’ अभियान सुरु

विराटनगर । स्वदेशी उत्पादनको प्रवद्र्धन गरी राष्ट्रिय आर्थिक एवं औद्योगिक विकासमा टेवा पु¥याउने लक्ष्यका साथ उद्योग संगठन मोरङ र मोरङ...

प्रदेश १ सरकारले किसानलाई ५३ करोड अनुदान बाँड्यो

विराटनगर । कृषि क्षेत्रको विकास र प्रवद्र्धनका लागि आर्थिक वर्ष २०७६/७७ मा प्रदेश १ सरकारले किसानहरुलाई ५३ करोड ४८ लाख...

बीमाले कोशी अस्पतालको आम्दानी बढ्यो

विराटनगर । सञ्चालन खर्च जुटाउन नसकेर सरकारसँग अनुदान माग्दै आएको विराटनगरस्थित कोशी अस्पतालको आन्तरिक आम्दानी बढेको छ । अस्पतालबाट उपचार...