लोड हुँदैछ...

मेनु

गणतन्त्र दिवसमा विराटनगरमा आयोजित विशेष समारोह (फोटो फिचर)

गणतन्त्र दिवसमा विराटनगरमा आयोजित विशेष समारोह (फोटो फिचर)

विराटनगर । विराटनगरमा कोशी सरकारले विराटनगर । कोशी प्रदेश सरकारले आज विराटनगरमा एक विशेष समारोह आयोजना गरी १९ औं गणतन्त्र दिवस भब्यताका साथ मनाएको छ । सो अवसरमा विभिन्न जाताजातिको झाँकी प्रदर्शन गरिएको थियो भने बिहान प्रभावफेरी आयोजना गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।