लोड हुँदैछ...

मेनु

काठमाडौंका सबै सुकुम्बासी बस्तीमा पस्यो डोजर

काठमाडौंका सबै सुकुम्बासी बस्तीमा पस्यो डोजर

काठमाडौं । काठमाडौंको बल्खु, कालिमाटीलगायत दर्जन बढी सुकुम्बासी बस्तीमा डोजर चलेको छ। बिहान केहीबेर स्थानीयहरूलाई सामान सार्न दिएर साढे ८ बजेदेखि डोजर चलाउन थालेको हो ।

त्यस क्षेत्रमा ठूलो संख्यामा जनपद र सशस्त्र परिचालन गरिएको छ। डोजर चलिरहँदा केही मानिसहरू अझै सरसामान ओसारिरहेका छन्।

काठमाडौंको थापाथाली, मनोहरा र सिनामंगल क्षेत्रमा गत शुक्रबार डोजर चलाइएको थियो। ‍बाँकी रहेका बस्तीमा सरकारले आज डोजर चलाउँदै छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।