लोड हुँदैछ...

मेनु

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

झापामा हात्तीको आक्रमणबाट आमाछोरी घाइते

विर्तामोड । झापाकोक मेचीनगर नगरपालिका–४ बाहुनडाँगी चोक नजिक जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आक्रमणमा आमाछोरी घाइते भएकाक हुन् ।

आक्रमणमाम ३८ वर्षीया सुनिता बज्राचार्य र उहाँकी १३ वर्षीया छोरी यवद्रा घाइते भएका हुन्। दुवै जनाको खुट्टामा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।