विराटनगर । जेनजी आन्दोलनका क्रममा आगो लगाएर ध्वस्त पारिएको कोशी प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालय र अन्तरगतका कार्यालयहरुले भवन पुननिर्माणको काम अघि बढाएका छन् ।
आगजनीबाट क्षति पुगेका भवनका कतिपय कक्षहरु पुृनर्निर्माण गर्ने, प्रयोगमा ल्याउन नसकिने अवस्थाका संरचना आंशिक रुपमा भत्काएर मर्मत गर्ने काम थालिएको हो । पूरै भवन भने भत्काउनु पर्ने अवस्था छैन । त्यसैले भित्री र केही बाहिरी आवरणमा मर्मत सम्भारको प्रक्रिया अगाडि बढाएको मन्त्रालयले जनाएको छ ।















प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।