लोड हुँदैछ...

मेनु

जबरजस्ती करणी गरेको अभियोगमा इलाममा एकजना पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा इलाममा एकजना पक्राउ

इलाम । इलाम– ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । देउमाई नगरपालिका–३ सुर्के बस्ने ४० वर्षीय राजु बिकलाई प्रहरीले पक्राउ गरेको हो ।

राजुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मंगलबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds