लोड हुँदैछ...

मेनु

दोलखाको मालु मतदानस्थलमा हवाई फायर

दोलखाको मालु मतदानस्थलमा हवाई फायर

काठमाडौं । निर्वाचन प्रक्रियामा खलल पार्ने गरी विवाद भएपछि दोलखाको मालु मतदानस्थलमा हवाई फायर भएको छ । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन हवाइ फायर गरेको हो ।

जिल्ला प्रशासन कार्यालय दोलखाका सहायक प्रमुख जिल्ला अधिकारी औलाखबहादुर आलेले हवाई फायर भएको स्वीकार गरे ।

निर्वाचन खटिएका कर्मचारीमाथि नै हातपात गर्न खोजेपछि हवाई फार भएको हो । अहिले अवस्था सामान्य बन्दै गएको तर नाराबाजी भइरहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।