लोड हुँदैछ...

मेनु

डा. शेखर कोइरालाले विराटनगरको आदर्श मावि केन्द्रबाट गरे मतदान

डा. शेखर कोइरालाले विराटनगरको आदर्श मावि केन्द्रबाट गरे मतदान

विराटनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगर क्षेत्र नम्बर ६ स्थित आदर्श माध्यामिक विद्यालयबाट प्रतिनिधि सभा निर्वाचनमा बिहान ८ः४० मा मतदान गरेका छन् । डा. कोइरालाले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका हुन् ।

यस निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका प्रमुख राजनीतिक दलका उम्मेदवारहरु सबै यसै निर्वाचन क्षेत्रका मतदाता छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।