लोड हुँदैछ...

मेनु

काठमाडौं विमानस्थलका कर्मचारी डस्टबिनबाट सुन निकाल्दै गर्दा पक्राउ

काठमाडौं विमानस्थलका कर्मचारी डस्टबिनबाट सुन निकाल्दै गर्दा पक्राउ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा डस्टबिनबाट सुन निकाल्दै गर्दा एक जना कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सरसफाइको काम गर्ने कर्मचारी डिकबहादुर राउत छन् ।

सुनगाभा सगरमाथा सर्भिस प्रालि कम्पनीमार्फत विमानस्थल सरसफाइको काम गर्दै आएका राउतले डस्टबिनबाट पोको पारेर लैजाँदै गरेको फोहोर स्क्रिनिङ गर्दा ४.४ ग्राम सुन भेटिएको थियो । सुन निकालेर बाहिर लैजान लागेको बेला उनलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।