लोड हुँदैछ...

मेनु

रेशम चौधरीको उमेदवारी खारेज

रेशम चौधरीको उमेदवारी खारेज

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उमेदवारी खारेज भएको छ । निर्वाचन आयोगले उनको उमेदवारी खारेज गरिदिएको हो ।

“नागरिक उन्मुक्ति पार्टी, नेपाल (एकल चुनाव चिन्ह) का उम्मेदवार श्री रेशमलाल चौधरीको उक्त पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली बमोजिम प्रतिनिधि सभा सदस्य पदको लागि हुने निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र प्रचलित कानून बमोजिम कायम रहन सक्ने अवस्थाको नदेखिदा खारेज गरि दिएको छ । कानून बमोजिम गर्नु,” आयोगको निर्णयमा भनिएको छ ।

उनी कैलाली १ बाट उमेदवार थिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds