लोड हुँदैछ...

मेनु

काँग्रेसको महाधिवेशन आउँदो वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित

काँग्रेसको महाधिवेशन आउँदो वैशाख २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित

विराटनगर । नेपाली कांग्रेसको १५ औँ महाधिवेशन २०८३ वैशाखको २८ देखि ३१ गतेसम्म गर्ने कार्यतालिका पारित भएको छ ।

शुक्रबार कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समिति बैठकमा प्रस्ताव गरेको कार्यतालिका पारित भएको प्रवक्ता डा। प्रकाशशरण महतले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 0 seconds