लोड हुँदैछ...

मेनु

उपाध्यक्षमा विष्णु पौडेललाई सबै भन्दा बढी मत

उपाध्यक्षमा विष्णु पौडेललाई सबै भन्दा बढी मत

विराटनगर । नेकपा एमालेको नेतृत्व चयनका लागि भएको निर्वाचनमा उपाध्यक्षतर्फ प्रारम्भिक मतगणनामा विष्णु पौडेलले सबै भन्दा बढी मत ल्याएका छन् ।

उनले १७३ मत पाउँदा पृथ्वीसुब्बा गुरुङले १७१, रामबहादुर थापाले १५३, गोकर्ण विष्टले १३२ र रघुजी पन्तले १२३ मत पाएका छन् ।

यस्तै बिन्दा पाण्डेले ९८, टंक कार्कीले ४३, गुरु बरालले १०९, अरुण नेपालले ३८, भीम आचार्यले २७, पशुराम मेघी गुरुङले ४७ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।