लोड हुँदैछ...

मेनु

कांग्रेस पनि संसद् पुनर्स्थापना माग्दै सर्वोच्चमा !

कांग्रेस पनि संसद् पुनर्स्थापना माग्दै सर्वोच्चमा !

विराटनगर । नेपाली कांग्रेले पनि प्रतिनिधिसभा पुनर्स्थापनाको माग लिएर सर्वोच्च अदालतमा रिट निवेदन दिएको छ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवासँग भेट गरेलगतै नेपाली कांग्रेस पनि संसद पुनस्र्थापनाको रिट दर्ता गर्न तयार भएको देखिएको छ ।

कांग्रेसका अधिकांश नेताहरु फागुन २१ गतेको निर्वाचनमा सहभागी हुनुपर्ने मत राखिरहेका बेला कांग्रेसले वारेसमार्फत पूर्वमहान्यायाधिवक्ता खम्म खातीलाई संसद् पुनर्स्थापनाको माग लिएर सर्वोच्च पठाएको समाचार बाहिरिएको हो ।

नेकपा एमालेले संसद पुनस्र्थापना गर्न माग गर्दै यसअघि नै सर्वोच्च अदालतमा रिट निवेदन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds