लोड हुँदैछ...

मेनु

काँग्रेस सांसद कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन मधेसका दलहरु सहमत

काँग्रेस सांसद कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन मधेसका दलहरु सहमत

विराटनगर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई मधेस प्रदेशको मुख्यमन्त्रीको रुपमा अगाडि सार्न दलहरु सहमत भएका छन् । मधेश प्रदेशसभामा प्रतिनिधित्व गर्ने सात राजनीतिक दलहरुको बैठकमा यो सहमति जुटेको हो ।

सहमति अनुसार यादवले केहीबेरपछि प्रदेश प्रमुख समक्ष मुख्यमन्त्री पदमा दाबी पेस गर्ने तयार थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।

This will close in 5 seconds