लोड हुँदैछ...

मेनु

३८ क्विन्टल सुन तस्करीका नाइके गोरे कारागारबाट फरार

३८ क्विन्टल सुन तस्करीका नाइके गोरे कारागारबाट फरार

विराटनगर । सुन तस्करी तथा हत्या मुद्दामा सजाय काटिरहेका चूडामणि उप्रेती ‘गोरे’ कारागारबाट फरार भएका छन् ।

उनी सुन्धारा कारागारबाट भागेका हुन्।मंगलबार भएको प्रदर्शनीमा उनी भागेका हुन् ।

उनीसँगै कयौं कैदीबन्दीहरू भागेको कारागार स्रोतले जानकारी दिएको छ ।

गोरे ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा दोषी ठहर भई जन्मकैद सजाय भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।