विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल एण्ड टिचिङ अस्पतालको प्रयोगशालामा आगलागी भएको छ । आगलागीको कारण पत्ता लाग्न सकेको छैन । आगो निभाउने प्रयास जारी रहेको नोबेल प्रशासनले जानकारी दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।
विराटनगरस्थित नोबेल टिचिङ अस्पतालको ल्याबमा आगलागी




प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।