विराटनगर । बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या दुई सय ३९ पुगेको छ ।
१९ जना अझै बेपत्ता रहेको गृह मन्त्रालयले जनाएको छ ।
बाढीपहिरोमा परेर एक सय ७७ जना घाइते भएको मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिए ।
सहायता परिचालन र अवरुद्ध राजमार्गहरू मर्मत गरी यातायात सञ्चालनको प्रयास भइरहेको पनि उनले बताए ।



























प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।