लोड हुँदैछ...

मेनु

पेट्रोलियम पदार्थको घटेको मूल्य आजदेखि लागू

पेट्रोलियम पदार्थको घटेको मूल्य आजदेखि लागू

विराटनगर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टितेल र डिजेलमा प्रतिलिटर १–१ रुपैयाँ घटाइएको हो ।

घटेको मूल्य गएरातिदेखि लागू भएको छ ।

घटेको मूल्य अनुसार पेट्रोलको अब चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा भने १६० रुपैयाँ ५० पैसा पर्नेछ भने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा लिटरको १६३ तथा सुर्खेत र दाङ क्षेत्रमा १६२ पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।