लोड हुँदैछ...

मेनु

बालेन र सुनिताको एआई भिडिओ बनाएको आरोपमा ​एक जना पक्राउ​

बालेन र सुनिताको एआई भिडिओ बनाएको आरोपमा ​एक जना पक्राउ​

काठमाडौं । एआईको प्रयोगबाट काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) र उपमेयर सुनिता डंगोललाई जोडेर नक्कली भिडिओ बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाजुराका २२ वर्षीय रमेशबहादुर रावत छन् । उनलाई प्रहरीको साइबर ब्यूरोले सिन्धुपाल्चोकबाट पक्राउ गरेको हो ।​

केही दिन अगाडि काठमाडौं महानगरपालिकाकाबालेन र उपमेयर सुनिता डंगोललाई जोडेर बनाइएको एआई भिडिओ भाइरल भएको थियो ।​​

त्यसविरुद्ध डंगोलले साइबर ब्यूरोमा उजुरी दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।