पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या

जनकपुरधाम । पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाहीको चन्द्रनगर गाउँपालिका वडा नं. १ मा उनि वस्दै आएका थिए । आफनै घरमा उनको हत्या भएको हो ।

अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी गएराति रायको हत्या गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

८० वर्षीय राय राप्रपाबाट ३० वर्षअघि भूमिव्यवस्था राज्यमन्त्री भएका थिए ।

सोमबार, ०७ साउन, २०८१, बिहानको ०८:२१ बजे

प्रतिक्रिया:

सम्बन्धित खवर