लोड हुँदैछ...

मेनु

सुनसरी र मोरङका खाेलामा बाढी आउन सक्ने, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

सुनसरी र मोरङका खाेलामा बाढी आउन सक्ने, १२ बजेसम्म सतर्कता अपनाउन आग्रह

विराटनगर । आज बिहानैदेखि सुनसरी र मोरङका दर्जनबढी स्थानमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

`पछिल्लो ३ घन्टा सुनसरीको चतरा, धरान, ईटहरी, मोरङको केरावारी, लेटाङ, हरैचा, बाउने र आसपास भारी बर्षा भएको र थप हुने देखिएको छ,´ मौसम विज्ञान विभागले जनाएको छ ।

आज सुनसरीको सेउती,सर्दु, सुनसरी खोला र मोरङको बुढी, खेसलिया, लोहन्द्रा खोला, चिसाङ लगायत सुनसरी मोरङ भई बहने साना खोला आकस्मिक बाढी हुन सक्ने विभागले जनाएकमे छ । आज दिउँसो १२ बजे सम्म उच्च सतर्कता अपनाउन विभागको आग्रह छ ।

1 प्रतिक्रिया

1 प्रतिक्रिया

जुगल
July 9, 2024 10:24 AM

जानकारी को लागि धन्यवाद।

प्रतिक्रियाहरू बन्द छन्।