लोड हुँदैछ...

मेनु

विराटनगरमा शंकास्पद कुकर फेला

विराटनगरमा शंकास्पद कुकर फेला

विराटनगर । विराटनगर ३ मा बमजस्तै शंकास्पद बस्तु भेटिकाे छ।

आज बिहान घरेलु तथा साना उद्योग कार्यलय नजिक शंकास्पद कुकर भेटिएको हाे ।

प्रेसकुकर बम जस्तो देखिने उक्त शंकास्पद बस्तु निष्कृय पार्न नेपाली सेनाको टोली परिचालन गरिएको माेरङ प्रहरीले जनाएको छ । सो स्थानलाई घेरा हालेर प्रहरीले सुरक्षित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।