विराटनगर । विराटनगरस्थित बरगाछिमा सवारी दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएकाे छ । अहिले त्यहाँकाे अवस्था तनावग्रस्त छ । स्कुटरलाई ठक्कर दिँने ट्रकमा स्थानीयले आगजनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।