लोड हुँदैछ...

मेनु

महेन्द्र मोरङको हाताभित्र भेटियो काटिएको औलाको टुक्रा

महेन्द्र मोरङको हाताभित्र भेटियो काटिएको औलाको टुक्रा

विराटनगर । विराटनगरको महेन्द्र मोरङ बहुमुखी क्याम्पसको हाताभित्र मानिसको औलाको टुक्रा भेटिएको छ । शुक्रबार बिहान क्याम्पस स्ववियु भवनको छेउमा काटिएको हातको औलाको टुक्रा फेला परेको मोरङ प्रहरीले जनाएको छ ।

अहिले वडा प्रहरी कार्यलयका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोली घट्नास्थलमा पुगेको छ । फेला परेको उक्त औला परीक्षणका लागि ल्याबमा पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरश्रले समेत यसबारे अनुसन्धान शुरू गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यस लेखमा प्रतिक्रिया बन्द गरिएको छ।